निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
2026-10-02
Banepaयस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३४ औँ बार्षिक साधारण सभाको अवसरमा बनेपा पार्टि भेन्युमा मिति २०८३ असोज १७ गते निःशुल्क स्वास्थ्य परिक्षण, बिषेशज्ञ परामर्श तथा निःशुल्क औषधि बितरण कार्यक्रम सम्पन्न गरिएको छ । बनेपा चारदोबाटो स्थीत सि.डब्लु.सि. पोलिक्लीनिकको प्राविधिक सहयोग तथा यस संस्थाको आयोजनामा संचालित सो शिविरमा ४९० जना सर्वसाधारणहरुले स्वास्थ्य परिक्षण गराई लाभान्वीत हुनु भएको थियो ।
English
Nepali
